एनआरएनएमा असन्तुष्ट पक्षसंग एकताको तयारी, वार्ताको लागि औपचारिक आब्हान

लण्डन् । गैरआवासीय नेपाली संघबाट असन्तुष्ट रहेको एक समूहलाई संस्थाले औपचारिक रुपमा वार्ताको लागि आब्हान गरेको छ । गैरआवासीय नेपाली संघको तर्फबाट वार्ता समितिका संयोजक डिबी क्षेत्री र सदस्यसचिव गंगाधार गौतमले मंगलवार एक विज्ञप्ति जारी गर्दै विविध कारणबस असन्तुष्ट भएर संघ बाहिर रहेको सो समूहलाई औपचारिक रुपमा वार्तामा आउन आग्रह गरेका छन् । संघको मूलधारमा … Continue reading एनआरएनएमा असन्तुष्ट पक्षसंग एकताको तयारी, वार्ताको लागि औपचारिक आब्हान